2075-02-04
2075-02-04
तस्बिर :
यस कार्यालयबाट निम्न बमोजिमका निवेदनहरुको ढाँचा निःशुल्क रुपमा उपलब्ध गराइने कुरा सम्बन्धित सबैमा जानकारी गराईन्छ
१. पतिको नाम,थर, ठेगाना कायम गरी ना.प्र.को प्रतिलिपी पाउँ
२. संस्था/हातहतियार नविकरण
३. पेन्सनका लागि सिफारिस
४. रहलपहल पेन्सन सिफारिस
५. नाबालक परिचय पत्र
६. पत्रपत्रिका प्रमाण पत्र पाउनको लागि निवेदन
७. नाम,थर, जन्ममिति प्रमाणित
८. संस्था दर्ता निवेदन
९. विभिन्न किसिमका (जातियता, आयश्रोत, अविवाहित, चालन, बेरोजगारी) प्रमाणित
१०. नागरिकता प्रमाण पत्र संशोधनको निवेदन
११. राहत सम्बन्धी निवेदन
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .