2078-12-23
2078-12-23
नागरिकता सम्बन्धी अभिलेख मगाउने सम्बन्धमा ।
यस जिल्लाबाट नागरिकता सम्बन्धी अभिलेखका लागि तपसिल अनुसारकाे नम्बरमा सम्पर्क गर्नु हुनका लागि अनुरोध छ ।
नायव सुब्बा श्री माया पौडेल 9847297834
खरिदार श्री अशोक श्रेष्ठ 9857085312
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .