न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०७८।०६।१५ गतेसम्मको राहदानी आइपुगेको सम्बन्धमा ।

2078-08-01

2078-08-01


New_nepalese_passport_front(28).jpg तस्बिर :

यस कार्यालयमा २०७८ साल असाेज १५ गतेसम्म राहदानी फाराम बुझाएका सेवाग्राहीहरुको राहदानी आइपुगेको हुनाले सम्बन्धित व्यक्तिहरुले आ-आफ्नो नागरिकता, राजश्व तिरेको रसिद लिई सम्पर्क गर्न आउनु हुन अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .