2076-01-02
2076-01-02
तस्बिर : google.com
यस कार्यालयमा २०७५ साल चैत्र १७ गतेसम्म राहदानी फाराम बुझाएका सेवाग्राहीहरुको राहदानी आइपुगेको हुनाले सम्बन्धित व्यक्तिहरुले आ-आफ्नो नागरिकता, राजश्व तिरेको रसिद लिई सम्पर्क गर्न आउनु हुन अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .