2078-05-27
2078-05-27
यस कार्यालयमा २०७८ साल साउन १८ गतेसम्म राहदानी फाराम बुझाएका सेवाग्राहीहरुको राहदानी आइपुगेको हुनाले सम्बन्धित व्यक्तिहरुले आ-आफ्नो नागरिकता, राजश्व तिरेको रसिद लिई सम्पर्क गर्न आउनु हुन अनुरोध छ ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| मिति २०७८।०४।१८ गतेसम्मको राहदानी आइपुगेको सम्बन्धमा । |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .