न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०७७।१०।२९ गतेसम्मको राहदानी आइपुगेको सम्बन्धमा ।

2077-12-06

2077-12-06


New_nepalese_passport_front(23).jpg तस्बिर : मिति २०७७।१०।२९ गतेसम्मको राहदानी आइपुगेको सम्बन्धमा ।

यस कार्यालयमा २०७७ साल माघ २९ गतेसम्म राहदानी फाराम बुझाएका सेवाग्राहीहरुको राहदानी आइपुगेको हुनाले सम्बन्धित व्यक्तिहरुले आ-आफ्नो नागरिकता, राजश्व तिरेको रसिद लिई सम्पर्क गर्न आउनु हुन अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .