2077-12-10
2077-12-10
नागरिकताको अभिलेख सम्बन्धी जानकारीका लागि तपसिलमा उल्लेखित कर्मचारीहरुलाई सम्पर्क गर्नुहुन अनुरोध छ ।
१. खरिदार माया पौडेल सम्पर्क नं. ९८४७२९७८३४
२. सकअ विशाल पंगेनी सम्पर्क नं. ९८६७०४३०४९
३. कार्यालय सहयोगी कृष्ण प्रसाद भट्टराई सम्पर्क नं. ९८४७२१०२०६
राहदानी सम्बन्धी जानकारीका लागि तपसिलमा उल्लेखित कर्मचारीहरुलाई सम्पर्क गर्नुहुन अनुरोध छ ।
१. नायव सुब्बा अस्मिता खाती सम्पर्क नं. ९८४००५९६९०
२. कार्यालय सहयोगी खिमानन्द पौडेल सम्पर्क नं. ९८६७३४९९२९
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .