न्यून व्यान्डविथ Invert Color A- A A+

बैदेशिक क्षतिपूर्ति रकम प्राप्त भएको विवरण

2080-11-04

2080-11-04


यस कार्यालयमा कन्सुलर सेवा विभाग काठमाण्डौबाट देहाय बमोजिमका व्यक्तिहरुको बैदेशिक क्षतिपुर्ति रकम प्राप्त भएकोले सम्बन्धित हकदारहरुले कागज प्रमाण सहित यस कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोधछ ।

क्र.सं. नाम, थर ठेगाना राहदानी नम्बर कैफियत
 सर्जदिन अलि  स्वाठी ९ नवलपरासी  06443838  साउदी अरेबिया
 नविन कुमार चौधरी  हरियाली ४ बर्दघाट  12368541  कतार
 विफल थारु  बर्दघाट सुस्ता पश्चिम  08348284  कतार
 गोविन्द बहादुर सुनार  बडेरा २ रामनगर  8490015  कतार
 सुवा केवट  बर्दघाट १२ नवलपरासी  07909617  साउदी अरेबिया


 


पछिल्लो अपडेट गरिएको : 2083-01-02 16:59:37

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) .