राष्ट्रिय परिचय पत्रको नम्बर प्राप्त गर्ने सम्बन्धी सूचना ।
2080-11-23
2080-11-23
Images : राष्ट्रिय परिचय पत्रको नम्बर प्राप्त गर्ने सम्बन्धी सूचना ।
नागरिकताको विवरणको आधारमा राष्ट्रिय परिचय पत्र (NIN) तथा राष्ट्रिय परिचय पत्रको अवस्था सम्बन्धी जानकारी पाउनको लागि तपसिलको लिंक प्रयोग गर्नु हुन सर्वसाधारणहरुमा अनुरोध छ ।
