Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Nawalparasi(Bardaghat Susta West))

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Nawalparasi(Bardaghat Susta West))

Friday, Jestha 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness).

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

स्थानीय प्रशासन शाखा 2075-12-14

नावालक परिचयपत्र

  • निवेदन
  • वडा कार्यालयको सिफारिश
  • बाबु/आमाको ना.प्र.प. नक्कल
  • जन्मदर्ता प्र.प. नक्कल
  • नाता प्रमाणित
  • एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शै.योग्यताको प्रमाण पत्र नक्कल
  • फोटो ३ प्रति
  • विदेशमा जन्मेको भए सक्कल जन्मदर्ता र विदेशी कुटनीतिक नियोग अन्तर्गतका कार्यालय/क्याम्प बुझेको प्रमाण आदि

सोही दिन

 रु.१०।- को टिकट

सम्बन्धित फाँटको ना.सु.

 स.प्र.जि.अ. वा प्र.जि.अ.

 

४.

नाता प्रमाणित

  • निवेदन
  • वडा कार्यालयबाट भएको नाता प्रमाणित सहितको सिफारिश
  • जो जसको विच नाता प्रमाणित गर्नुपर्ने हो नाता खुल्ने ना.प्र.प. नक्कल
  • फोटो २ प्रति

सोही दिन

रु.१०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

५.

शैक्षिक योग्यताको प्र.प.मा नाम,थर, उमेर आदि सच्याउने

  • निवेदन
  • सम्बन्धित वडा कार्यालय र विद्यालयको फोटो सहितको सिफारिस
  • शिक्षा विकास तथा समन्वय ईकाइको सिफारिस
  • एस.एल.सी. वा सो सरहको शै.यो.प्र.प. र ना.प्र.प. नक्कल
  • शैक्षिक योग्यताको प्रमाण पत्र पाएमा मितिले ६ महिना भित्रै निवेदन दिनुपर्नेछ
  • फोटो २ प्रति

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

६.

संस्था दर्ता सम्बन्धी

  • ३ प्रति विधान
  • तोकिएको ढाँचा (अनुसूची-१,नियम ३ सँग सम्बन्धित)मा निवेदन
  • संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको प्रतिलिपि
  • गठित कार्यसमितिबाट विधान बनाउने, विधान पारित गर्ने र संस्था दर्ताको लागि अख्तियारी दिएको निर्णयको प्रतिलिपी
  • सम्बन्धित न.पा./गा.पा.को सिफारिश
  •  तदर्थ समितिमा रहेका पदाधिकारीहरुको प्रमाणित ना.प्र.प. नक्कल र १/१ प्रति फोटो
  • प्रहरी प्रतिवेदन

सोही दिन

रु.१,०००।-

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

७.

संस्था नविकरण

  • निवेदन
  • कार्य समितिको निर्णयको प्रतिलिपी
  • संस्था दर्ताको सक्कल प्रमाण पत्र
  • आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र
  • लेखापरीक्षकको अडिर्टस अनुमती पत्रको प्र.प. सक्कल
  • न.पा./गा.पा. सिफारिश
  • लेखापरीक्षण र वार्षिक  प्रगति प्रतिवेदन
  •  स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्रको प्रतिलिपी

सोही दिन

पूंजी अनुसार

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ ।

८.

प्राइभेट फर्म नविकरण

  • निवेदन
  • उद्योग वाणिज्य संघको सिफारिस
  •  स्थायी लेखा नम्वर प्र.प. नक्कल
  • सक्कल प्रमाण पत्र

सोही दिन

पूंजी अनुसार

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

९.

व्यक्ति एउटै भएको भन्ने प्रमाणित कागज

  • निवेदन
  •  ना.प्र.प. नक्कल
  • नाम,थर, जन्म मिति आदि फरक पर्न गएको प्रमाण कागज
  • न.पा./ गा.पा. को सिफारिश (फोटो टाँस गरेको)
  • नावालकको हकमा बाबु वा बाबुको नाम खुलेको आमाको ना.प्र. प्रतिलिपी
  • फोटो २ प्रति ।

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१०.

पारिवारिक पेन्शन केश प्रमाणित

  • निवेदन
  • पेन्शनर र पत्नी विच नाता प्रमाणित
  • पारिवारिक विवरण खुलाई पति जीवितै भएमा पति पत्नीको फोटो । जीवित नभएमा पत्नीको फोटो प्रमाणित गरिएको सिफारिश पत्र
  • पती, पत्नी, छोरा, छोरी जो जस्को पारिवारिक विवरण प्रमाणित गर्नुपर्ने हो सबैको ना.प्र. नक्कल
  • पति मृत्यू भइसकेकोमा मृत्यु दर्ता प्र.प. नक्कल
  • पेन्शनपट्टा, डिस्चार्ज सर्टिफिकेट, अन्य प्रमाण
  • सपथ पत्र तथा फोटो २/२ प्रति ।

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

११.

 रहल पहल पाउने सिफारिस

  •  निवेदन
  • मृतकको शेषपछि पाउने नजिकको हकदार भएको प्रमाणित कागजात सहितको  वडा कार्यालयको  सिफारिश
  •  धेरै जना हकदार भई सबै उपस्थित हुन नसकेकोमा मञ्जुरीनामा
  • मृतक/पेन्सनर र निवेदक बीच नाता प्रमाणित
  • मृत्यु दर्ता प्र.प. नक्कल
  • निवेदकको ना.प्र. नक्कल र पेन्सनपट्टाको प्रतिलिपि ।

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१२

विवाह प्रमाणित

  • निवेदन
  • पति/पत्नीको ना.प्र.प. प्रतिलिपि
  • विवाह दर्ताको प्र.प. प्रतिलिपि
  • नाता प्रमाणित
  • वडा कार्यालयको को सिफारिश

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

 

१३.

पत्रपत्रिका दर्ता सम्बन्धी

  • तोकिएको ढाँचामा निवेदन र ४ प्रति फोटो
  • प्रकाशक कुनै संस्था भए सो सम्बन्धी सम्पूर्ण प्रमाण, निर्णय प्रतिलिपिहरु र संचालनका ना.प्र. को प्रमाणित प्रतिलिपि
  • सम्पादकको ना.प्र. को प्रमाणित प्रतिलिपि
  • सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी. देखि स्नातकसम्मको) मार्कसीट, चारित्रिक प्र.प. र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपिहरु वा एस.एल.सी. उत्तर्ण गरी पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि ।
  • सम्पादकलाई प्रकाशकले नियुक्त गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मंजुरीनामा कागज
  • स्वीकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिश
  • छापाखानाको प्रमाण पत्रको प्रतिलिपी
  • छापाखानाले कर तिरेको प्रमाणित
  • प्रहरी प्रतिवेदन

प्रकृया पुगेपछि तुरुन्तै

दैनिक पत्रिका रु. १,०००।- अर्धसाप्ताहिक पत्रिका रु. ७००।- साप्ताहिक पत्रिका रु. ५००।- पाक्षिक पत्रिका रु. ३००।- तथा मासिक र अन्य पत्रिका रु. २००।-

 

 

 

१५

छापाखाना संचालन सम्बन्धी

  • छापा दर्ता भएको निकायको प्रमाण प्रतिलिपि
  • व्यक्ति वा संस्थाको निवेदन, संस्था भए संस्था सम्बन्धी प्रमाण, निर्णय र संचालकको ना.प्र. पतिलिपि
  • कर सम्बन्धी प्रमाण
  • छापाखाना संचालन गर्ने घर जग्गाको प्रमाण, अन्य व्यक्तिको घर भएमा मंजुरीनामा
  • छापाखाना उपकरणहरु खरिद गरेको वा नामसारी भई आएमा सो समेतको सम्पूर्ण प्रमाणहरु
  • ५ प्रति फोटोहरु ।

प्रमाण पुगेको भोलिपल्ट

रु. १,०००।-

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१६.

 हातहतियार इजाजत सम्बन्धी

  • ना.प्र.प. नक्कल र निवेदन
  • वडा कार्यालयको सिफारिश
  • प्रहरी प्रतिवेदन
  • चिकित्सकबाट निरोगिताको प्रमाण

प्रमाण पुगेको भोलिपल्ट

नियमावलीमा व्यवस्था भए अनुसार

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१६.१

हातहतियार नामसारी

  • दुवै पक्षको निवेदन
  •  ना.प्र.प. र इजाजत पत्रको नक्कल
  • दुवै पक्षबीच भएको मंजुरीनामा
  • वडा कार्यालयको सिफारिश
  • प्रहरी प्रतिवेदन
  • चिकित्सकबाट निरोगिताको प्रमाण

प्रमाण पुगेको भोलिपल्ट

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु. .

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१६.२

 हातहतियार नविकरण

  • सम्बन्धित व्यक्ति, निवेदन र सक्कल इजाजत पत्र

निवेदन परेकै दिन

नियमावली बमोजिम

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१७

शान्ति सुरक्षाको निवेदन

  • व्यहोरा खुलेको निवेदन
  • निवेदकको ना.प्र.प. प्रतिलिपी

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१८.

जनसरोकारका गुनासो वा ठाडो उजुरी

  • व्यहोरा खुलेको निवेदन

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.

 

१९.

 अनुचित कार्य/, अख्तियार दुरुपयोग सम्बन्धी निवेदन

  • व्यहोरा खुलेको दिन

सोही दिन

रु. १०।- को टिकट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ

 


Last Updated : 2083-02-28 14:35:23

© All Rights Reserved to District Administration Office, Nawalparasi(Bardaghat Susta West)) .