Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

परासी, प्रदेश नं. ५, नेपाल

Visit Nepal 2020 - Ministry of Home Affairs

मिति २०७६।०८।२२ गतेसम्मको राहदानी आइपुगेको सम्बन्धमा ।

1 महिना अगाडी

2076-09-09


New_nepalese_passport_front(13).jpg तस्बिर : मिति २०७६।०८।२२ गतेसम्मको राहदानी आइपुगेको सम्बन्धमा ।

यस कार्यालयमा २०७६ साल मंसिर २२ गतेसम्म राहदानी फाराम बुझाएका सेवाग्राहीहरुको राहदानी आइपुगेको हुनाले सम्बन्धित व्यक्तिहरुले आ-आफ्नो नागरिकता, राजश्व तिरेको रसिद लिई सम्पर्क गर्न आउनु हुन अनुरोध छ ।